Flash

काठमान्डौँ ।
नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ । गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक सविनले दिएका छन । गीतमा शब्द सविन सिलवाल र राजु विरहीको गीतमा संगीत राजु विरहीको रहेको छ
पछिल्लो समयमा निकै रुचाइएका गायक तथा ब्यस्त कलाकार राजु बिरहीको निर्देशन भिडियोमा रहेको छ । अरुण कुमार सुनारको छायांकन र प्रेम कुमार थारुको सम्पादन रहेको भिडियोमा छ । उक्त गीतमा गिता बुढाथोकी,राजु बिरही र सुर्य दवाडीको निकै राम्रो अभिनय देख्न सकिन्छ ।

“टुक्रेको मुटु“ गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-04-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ