Flash

काठमाण्डौ । मोडल अन्जली अधिकारी र नायक दिपक ढकाल फिचर्ड म्युजिक भिडीयो ‘हिजो सम्म’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सन्तोष तामाङ्ग को शब्द तथा राकेश ओलीको स्वर तथा संगीत सुन्न सकिन्छ ।

भिडीयोमा प्रेम र बिछोड देखाईको भिडीयोमा श्रुति ओलीको समेत बिशेस भूमीका रहेको छ। भिडीयोलाइ निर्देशन जेनिथ शर्माले गरेका उन भने मुना खरेलको कन्सेप देख्न सकिन्छ । भिडीयोलाई सुजन साहीले सम्पादन गरेका हुन् भने छायाँकन हरिश महराको रहेको छ ।

Published date : 2019-04-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ