Flash

रोशन पोखरेल
चन्द्र सुर्य फिल्मस प्रालीको प्रस्तुतिमा सुष्मा थापा मगरको नेपाली लोकदोहोरी क्षेत्रका गित ’तनहुँ खैरेनी ’ गितको अहिले डिजिटल बजारमा उपलब्ध भएको छ । गायक बाल कुमार श्रेष्ठ र गायिका सुष्मा थापा मगरको सुमधुर आवाजमा तनहुँ खैरेनी आएको छ । माया प्रेमको भावलाई रचनात्मक रुपमा समेटने प्रयास गरिएको छ । गायिका स्वमको संगित संयोजन , राजु विरहीको शब्द सिर्जनामा गित तयार पारिएको छ । कसैको अभावमा भौतारिनुपर्दाको अवस्थालाई गितमा ब्यक्त गरिएको छ । विक्रम चौहान द्धारा निर्देशित भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन भने भिडियोमा टिना र उदय उपाध्ययको अभिनय देख्न सकिन्छ ।

’तनहुँ खैरेनी को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

Published date : 2017-12-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ