Flash

चैत २७, काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ५’ मा समावेश ‘फेरि कहाँ आउँछ र घुमेर’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी नव गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ ।

समिक्षा अधिकारी र सर्विन बोगटीको स्वर रहेको ‘ब्युटी–ब्युटी’ बोलको गीतको म्युजिक भिडियो बुधबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो । गीति भिडियोमा सुनिल क्षेत्री, सृष्टि खड्का, नेपाली ठिटो फिचर्ड छन् ।

पत्रकार, साहित्यकार तथा गीतकार सगोत्री आचार्यको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन् । शिशिर श्रेष्ठले निर्देशन गरेको भिडियो ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

भिडियाे:

Published date : 2019-04-11

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ