Flash

गायन क्षेत्रमा सानै देखी रुचि भएर पनि परिवारको कमजोर आर्थिक अवस्था का साथै परिवारको सदस्यबाट अपहेलित भएकी मोरङको मिक्लाजुङ बार्ड न ६ कि बिम्बु मगरको उच्च शिक्षामा सहज बनाउनका लागी नेपाल मगर संघ का सदस्य श्याम आले मगरले बिम्बुको प्रतिभाको उच्च मुल्याङकन गर्दै आगामी सागीतिक तथा शैक्षिक क्षेत्रमा सवल बनाउनको लागी सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभएको छ ।

सानै उमेर मा राम्रो प्रतिभा भएकी बिम्बुको आमा बावुले ७ बर्षको उमेरमा बेपत्ता भएको र परिवारमा आर्थिक भार भएको भन्दैँ अभिभावकले कुनै चासो नदिएको कारण उनी विच्चलीमा परेको अवस्थामा उनलाई उद्धार गरिएको नेपाल मगर संघका संयोजक रवि कुमार पुलामी मगरले जानकारी दिनुभयो ।

गरिवी र शैक्षिक रुपमा अभावको महसुस गर्नु नपरोस भन्ने अभिप्रायले सहयोगको लागी पहल गरिएको नेपाल मगर संघ कतार शाखाका सदस्य शरण थापा मगरले बताए । यसै विषयमा सहकर्मी रोशन पोखरेलले गर्नुभएको कुराकानीको अंश ।

Published date : 2019-04-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ