Flash

नेपाली लाेक सांगितिक अाकाशमा अनेकाै ख्याति प्राप्त गायक गायिकाहरूकाे भीडमा एक उदयीमान गायककाे नाम हाे माेहन थेगिम ।उनै गायक थेगिमले नयां गीत दमक बजार.. भर्खरै बजारमा ल्याएका छन । यसकाे भिडियाे हेरेर दर्शकले राम्राे प्रतिक्रिया दिइरहेका छन ।

 

पुर्वेली लाेकगायन शैलीमा अाफुलाइ उपर्युक्त र सहज भएकाे महशुस गर्ने गायक थेगिम जुनसुकै शैलीमा गाउन सक्ने बताउछन । नेपाली गायन आकाशमा राम्रो सम्भावना बोकेका स्वरकी धनी थेगिमकाे यो गीत पुर्वी क्षेत्रमा यतिबेला चर्चामा रहेको छ जुन गित “मेराे एकल यात्रा” नामक एल्बममा समावेस गरिएकाे छ ।

माेहन थेगिमकाे अाफ्नै शब्द र लय-संकलन रहेकाे दमक बजार गीतमा सीता राइले स्वरमा साथ दिइकी छिन भने असाेक थापाकाे संगीत संयाेजन रहेकाे छ ।
माेहन थेगिम ,निशा याेङहाङ र प्रतिक्षा अधिकारीकाे अभिनय रहेकाे भिडियाेलाइ नबिन राइले क्यामरामा कैद गरेका छन, त्यसै गरी उक्त भिडियोलाई जगन साम्पाङले सम्पादन ,दिनेश माङमुले नृत्य समालेका छन् भने यो भिडियोको निर्देशन नरेन्द्र लावतीले गरेका छन् । सांगीतिक कार्यक्रमहरूमा विभिन्न ठाउमा दर्शकहरूबाट अनेकाै पटक सुनाउन अनुराेध गरिएकाे गीतलाइ बांकी कुरा थाहा पाउन भिडियाे हेर्नुहाेला

Published date : 2017-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- Nepalisongskhabar@gmail.com

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ