Flash

रोशन पोखरेल , काठमान्डाँै ।
सञ्चिता शाही र गोविन्द्र पौडेल र प्रतिक्षा डाँगीको अभिनयमा निकै मार्मिक परदेशी युवा को बास्तविक भोगाई लाई तयार परिएको “ नरोएको पल छैन ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक गोविन्द पौडेल र गायिका पुर्णकला विसीको आवाज रहेको छ ।
परदेशमा गएर दुख गर्नुपर्ने बाध्यतालाई गीतमा समेटिएको छ । जगत तामाङको गीतमा लय तथा शब्द सिर्जना रहेको छ । मनमा विभिन्न चोट हुदाँ पनि विदेशी भुमिमा काम गर्नुको विकल्प नभएको कुरालाई सर्वोकृष्ट रुपमा समेटिएको छ । महेश महराको छायाँकन , सुवास गुरुङको सम्पादन तथा प्रदिप ज्ञवालीको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस गीतको भिडियो ।

Published date : 2019-04-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ