Flash

काठमान्डाँै , बैशाख २ ।
पछिल्लो समय लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत ”तिम्रो याद ” गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली फिल्म ‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ गीत गाएकी बाल गायिका समिक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भए सगैँ सर्वाधिक चर्चामा रहेकी छन । भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको’तिम्रो याद “ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।
”तिम्रो याद ” गीतको भिडियो हेर्नुहोस ।

Published date : 2019-04-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ