Flash

मलेसिया ।
नेपाल मगर संघ क्षेत्रीय समिती पेनाङ तथा थारु समाज पेनाङको आयोजना तथा प्रवासी कलाकार संघ पेनाङको सयुक्क्त आयोजनामा खुल्ला नृत्य प्रतियोगीता मे २६ तारिकको दिन मलेसिया स्थिता फैमली करी हाउस लोराङमा हुने भएको छ ।

 

प्रवासमा रहेका कलाकारहरुको विभिन्न सास्कृतिक तथा मौलिक नृत्यलाई सो कार्यक्रममा प्रस्तुत गर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले बताएको छ । नृत्य प्रतियोगीताको विजेताले नगद ३०० आर एम दोश्रोले २५० आर एम र तेस्रो २०० आर एम साथै सान्त्वना हुने प्रतिस्पधीले १५० आर एम र साथमा ट्रफि प्रद्धान गरिने आयोजकले बताएको छ ।

Published date : 2019-04-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ