Flash

आर पोखरेल , काठमान्डौँ ।
पुर्वेली लोक लयमा आधारित मौलिक लोक गीत ‘घरकी जेठी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा सुनिता थेगीम र संगम शेर्मा लिम्बुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ ।

सगरमाथाको फेदीमा रहने रहनसहनलाई गीतमा पस्कन पाउदा निकै खुशी लागेको गायक संगम शेर्माले बताए । पञ्चेवाजा र बाँसुरीको घुनले आम रुपमा दर्शक तथा श्रोताको ध्यान केन्द्रित गर्न सक्दछ ।

 

मेलापातमा जादाँ होस वा कुवा पधेरो देउरालीको भाकालाई गीतमा समेटिएको गीतकार मोहन शेर्मा ले बताए । डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ । आशिक जगेवुको छायाँकन सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।

घरकी जेठी’ गीतको भिडियो हेर्नुहोस ।

 

 

Published date : 2019-04-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ