Flash

रोशन पोखरेल , काठमान्डाँैँ ।

सुगम संगीतमा निकै रुचाइएकी गायिका हुन सपना श्री । जिवनको आरोह अवरोह हरुलाई समेटेर उनको आवाजमा निकै मर्मस्पर्शी गीत “ जिन्दगीको परिभाषा ”को भिडियो सार्वजनिक भएको छ ।

राजु लामाको शब्द तथा संगीत गीतमा रहेको छ । जिन्दगीको परिभाषा बुझन निकै कठीन हुने कुरालाई गीतमा निकै शिलशिलवद्ध रुपमा समेटिएको छ । मनभित्र जस्तो सुकै पिडा भएपनी हाँसेर बोल्नुपर्ने बाध्यतालाई गीतमा समेटिएको छ ।

धिरज खत्रीको छायाँकन , प्रेम शर्मा पौडेलको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ जिन्दगीको परिभाषा गीतको भिडियोमा प्रतिक्षा , अजय,पवन, तुलसा र बालकलाकार खुश्वुको अभिनय रहेको छ ।

“ जिन्दगीको परिभाषा “ हेर्नुहोस भिडियो ।

Published date : 2019-04-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ