Flash

राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर काठमान्डौमा रहँदै नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल जे.पी श्रेष्ठको प्रस्तुतिमा एक निकै रोमान्चक र मौलिक गीत भर्खरै बजारमा आएको छ । उक्त गीत “रुपै राम्रो” बोलको रहेको छ । त्यसो त यस अगी पनि जे.पी ले केहि गीतहरु बजारमा ल्याइसकेका छन् र पनि यस गीतमा आफुले धेरै मेहनत गरेको कारण अशंख्य श्रोता एवं दर्शकहरुले मन परईदिनुहुनेमा उनि ढुक्क रहेका छन् ।

एक युवतीको रुपको बर्णन गरिएको यस गीतको रोमान्चक प्रेम भावमा जे.पी श्रेष्ठ संगै निर्मला लामाको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना पनि उनै प्रतिभावान कलाकार जे.पी ले नै भरेका छन् ।

प्रस्तुत गीतको म्युजिक भिडियोलाई अनु पराजुली र संगम लामाको अभिनयले पनि थप आकर्षक बनाएको छ । भिडियोलाई निर्देशन भागिरथ गाहाले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन बिष्णु शर्माले गरेका छन् । यस गीतको अडियो तथा भिडियोको बजार ब्यवाथापक त्रिसना म्युजिक प्रालि रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-04-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ