Flash

काठमाडौं/ गायक तथा संगीतकार ताराबीर पाण्डे पछिल्लो समय निकै नै ब्यस्त छन् । उनी आफैंले स्टुडियो यमन नामाकरण गरी सञ्चालनमा ल्याएपछि उनको ब्यस्तता अझै बढेको हो । उनको स्टुडियोमा चर्चित गायक हिमाल सागरले काली भन्या छैन मैले भन्दै कसैलाई स्पष्टीकरण दिएका छन् । हिमाल सागरको यस्तो स्पष्टीकरण दिएको गीत हालै सार्वजनिक भएको छ । तिम्रो रुप रंग हेरी काली भन्या छैन मैले बोलको गीत दिलीप घिमिरेले लेखेका हुन् भने पाण्डेले नै यसको संगीत गरेका हुन् । बिनोद रसाईलीले संगीत संयोजन गरेको उक्त गीतको मिक्सिङ महेश्वर मान राजभण्डारीले गरेका छन् । जनकराज अधिकारीले खिचेको भिडियोमा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ ।

बाँकी भिडियोमा हेर्नुहोस् :

Published date : 2018-01-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM

KATHMANDU -ANAMNAGAR

PHONE 9852022918

EMAIL:- [email protected]

For Adv :- 9852022918

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका 

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ