२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

प्रियसी म्युजिक प्रा.लीको आयोजनामा थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड सम्पन्न

Logo
Nepali Songs Khabar प्रकाशित शुक्रबार, माघ २६, २०८०

काठमाण्डौ, २६ माघ । कला भाषा संस्कृतिक सम्पदा नेपाली गीत संगीतको प्रबर्द्धन विश्वबजार सम्म चिनाउने अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहनको साथ प्रियसी म्युजिक प्रालीको आयोजना थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ज्युको सभापतित्व सिनियर गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माज्युको प्रमुख आतिथ्यतामा सब्य तथा भब्यताको साथ तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड तथा सांस्कृतिक साँझ मलेशियाको क्वालालम्पुर एन.आर.एन हलमा सप्पन्न भएको छ ।

कार्यक्रममा सयोग गर्नु हुने मलेशियालाई कर्मथलो बनाएका सफल व्यबसायी तथा एन.आर.एन मलेशियाका पुर्व महासचिव समाजसेवि आदर्णीय ब्यक्तित्व सुन्दर आलेज्यु, होटेल लाङघाली चुलो परिवार, एल.बि मगर ज्युलाई मनै देखि आभार प्रकट गर्दछौं ।

पत्रकार कृष्ण गुप्ता, विभिन्न मिडियाकर्मी साथीहरु विभिन्न संघ सस्थाबाट पाल्नु हुने पदाधिकारीज्युहरु, राजनीति ब्यक्तित्व ज्युहरु उपस्थितित यस कार्यक्रमलाई शोभा बढाइ दिनुहुने आम नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु र नेपाल बाट संगै यात्रा गर्नु हुने ५५ जना कलाकार टिमलाई धन्यवाद छ,।

साथै यो यात्राको साथि बन्दिनु भएकोमा लोकप्रिय गायक कार्यक्रम उद्घघोषक अमृत खाती, उदिराम खड्का पत्रकार समीर लामा, म्युजिक भिडियो निर्देशक निरेन श्रेष्ठ, कार्यक्रमका जुरी मेम्बर र सबै सम्मानित र अवार्ड प्राप्त गर्नु हुने कलाकार सस्टा सर्जकहरु, साथै थाइल्यान्डमा कार्यक्रमका लागि हल उपलब्ध गराएर सहयोग गर्नु हुने दुबई रेस्टुरेन्ट टिम, बिधान शाह, सगीत श्रेष्ठ, अलि खान सबैलाई आयोजक प्रियसी म्युजिक प्रालिले शुभकामना सहित धन्यबाद दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१७ फागुन । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा […]

काठमाण्डौ, २६ माघ । कला भाषा संस्कृतिक सम्पदा नेपाली गीत संगीतको प्रबर्द्धन विश्वबजार सम्म चिनाउने अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहनको साथ प्रियसी म्युजिक प्रालीको आयोजना थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ज्युको सभापतित्व सिनियर गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माज्युको प्रमुख आतिथ्यतामा सब्य तथा भब्यताको साथ तेस्रो अन्तर्राष्ट्रिय […]

काठमाण्डौ, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो […]