२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड, २०२४ थाइल्यान्ड,सिंगापुर, मलेशियामा हुँदै….

Logo
Nepali Songs Khabar प्रकाशित आइतबार, माघ ०७, २०८०

काठमाण्डौ ७ माघ । नेपाली कला भाषा सांस्कृतिको संरक्षण प्रबर्द्धन तथा गीत संगीतलाई बिश्व बजार सम्म पुराउने उदेश्य सहित अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन सहित तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड २०२४ यहि जनवरी ३० तारिक देखि फेब्रुवरी ४ तारिकमा थाइल्यान्ड,सिंगापुर हुँदै मलेशियामा सम्पन्न हुने, ।

उक्त कार्यक्रमका अध्यक्ष म्यूजिक भिडियो निर्देशक बबिता श्रेष्ठले जानकारी दीइन,उक्त अवार्ड कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायक गायिका गीतकार संगीतकार कलाकार, मोडलहरुको ब्यापक उपस्तिथीति रहनेछ।

नेपाली कला भाषा सांस्कृतिको संरक्षण प्रबर्द्धन तथा गीत संगीतलाई बिश्व बजार सम्म पुराउने उदेश्य सहित अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन सहित तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड २०२४ यहि जनवरी ३० तारिक देखि फेब्रुवरी ४ तारिकमा थाइल्यान्ड,सिंगापुर हुँदै मलेशियामा सम्पन्न हुने, ।

तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१७ फागुन । चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा […]

काठमाण्डौ, २६ माघ । कला भाषा संस्कृतिक सम्पदा नेपाली गीत संगीतको प्रबर्द्धन विश्वबजार सम्म चिनाउने अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहनको साथ प्रियसी म्युजिक प्रालीको आयोजना थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ज्युको सभापतित्व सिनियर गायक तथा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माज्युको प्रमुख आतिथ्यतामा सब्य तथा भब्यताको साथ तेस्रो अन्तर्राष्ट्रिय […]

काठमाण्डौ, २२ माघ । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । टपटेनमै रोकिए पनि उनको गायिकीले इण्डियन आइडलमा अत्याधिक बटुलेको थियो […]