Flash

रोशन पोखरेल , काठमान्डाँै ।
गायक तिलक तामाङ र गायिका सुष्मा तामाङको आवाजमा ”विगत सम्झी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेमका भावहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो विगत सम्झीएर निकै मनमा पिडा हुने कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
कुमार तामाङ र इन्दिरा तामाङको शब्द सिर्जना तथा श्याम स्यानताङको संगीतमा गीत निमार्ण गरिएको छ । मिलन गुरुङको छायाँकन , दिनेश शाहको सम्पादन तथा राजिब बलामीको निर्देशन भिडियोमा रहेको छ । ”विगत सम्झी ” गीतको भिडियोमा राजिव बलामी , आयुष्मा कार्की , सुमन खतिवडा र जस्मि तामाङको अभिनय रहेको छ ।
”विगत सम्झी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ