Flash

पदम राइ र मेलिना राइको स्वरमा रहेको ‘पछि पछी गीतको भिडियो सार्बजनिक भए लगतै यु ट्युब ट्रेडिंङको शिर्ष स्थानमा अघि बढ्दै गएको छ । यो समाचार तयार गर्दा सम्म यु ट्युब को २७ औ स्थानमा रहेको ‘पछि पछी’मा शब्द तथा संगीत दीपक शर्माको रहेको छ । रिकेश गुरुङको संगीत संयोजन रहेको गीत रोमान्टिक शैलीमा बनाईएको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको भिडियोलाइ नबराज उप्रेतीले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । गम्भीर बिस्टले कोरियोग्राफी गरेको भिडियोमा पुस्प खड्का,वर्षा राउत,गायक पदम राइ र गायिका मेलिना राइलाइ फिचर्ड गरिएको छ । जया शर्मा एसोसियट्स डाइरेक्टर रहेको भिडियो मेलिना राइको अफिसियल यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

Published date : 2019-07-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ