Flash

राजु बोहरा–काठमाडौँ । कुनै पनि गीत सफल हुनमा त्यसको शब्द संगीत र स्वरको परिपक्कता हुन जरुरी छ । यो मात्र नभई त्यस गीतको म्युजिक भिडियोबाट पनि कथावस्तुलाई छर्लंग पारिए मात्र अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाई उक्त गीत प्रति हुने गर्दछ । यसैलाई मध्यनजर राखेर सबै पक्षमा बलियो गीत “मायाले बोलायो” भर्कहरी सार्बजनिक भएको छ । गीतमा रोशन राई (पालुवा स्टार) को सुमधुर स्वर सुन्न सकिन्छ । निकै मनछुने र कर्णप्रियतामा सजिएको यस गीतलाई शब्द संगीत मीरादेवी राईको रहेको छ ।

कलात्मक ढंगबाट तयार भएको यस गीतको म्युजिक भिडियोमा बिनिश भण्डारी र हिरा राईको अभिनय देख्न सकिन्छ । “मायाले बोलायो” बोलको यस गीतको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन सुमन तामाङ्गले गरेका हुन् भने कोरियोग्राफी बिशाल लामा र छायांकन रामेश्वर जिरेलले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-07-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ