Flash

पछिल्लो समय लगातर गीतहरु ल्याईरहेका गायक मेक्सम खातीको नयाँ गीत ‘तिम्रो पिरैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बरिस्ठ सर्जक रमेश बि जीको रचना र नरेश खातीको संगीत रहेको गीत ”रुमाल धोको छु” एल्बममा समाबेश छ । चर्चित मोडेल सगुन शाही र नरेश खाती अभिनित गीतको भिडियोमा अजय रेग्मीको क्यामेरा र बिनोद बमको निर्देशन एबम सम्पादन रहेको छ निर्देशक बम पछिल्लो समय बिशेष गरी आधुनिक र लोकगीत म्युजिक भिडियोको निर्देशनमा ब्यस्त रहेका छन् । ‘तिम्रो पिरैमा’लाइ बिन्दाबासिनी म्युजिकले बजारमा
ल्याएको हो ।
https://www.youtube.com/watch?v=_t5SS1jFqaw&feature=youtu.be&fbclid=IwAR31Jx5bSCjnB88CH4lu72n3rTyWA6U6-RX2Y29deQMcS-Ag3G4AnbGpVdo

Published date : 2019-07-03

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ