Flash

रोशन पोखरेल , काठमान्डाँै ।
ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक गोपाल प्रसाद भटटराई र गायिका देवी धर्तिको आवाजमा ”जलन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेमका भावहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनो विगत सम्झीएर निकै मनमा पिडा हुने कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
गोेपाल प्रसाद भटटराईको शब्द सिर्जना तथा बद्रि पाठकको संगीतमा गीत निमार्ण गरिएको छ ।गीतमा माया र प्रेम र मातृभुमी प्रतिको मायालाई समेटिएको छ । सुख खोज्देै परदेश गएका प्रेमी र गाउँमा रहेकी श्रीमति विचको प्रेमको कुरालाई गीतमा समेटिएको छ । सागर गौत्तमको छायाँकन , रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । ”जलन ” गीतको भिडियोमा गोविन्द भण्डारी , सोनु क्षेत्री र ब्लोसम ढकालको अभिनय रहेको छ ।
”जलन ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ