Flash

रोशन पोखरेल , काठमान्डाँै ।
गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायिका हुन नित्याशिवाको आवाजमा रहेको फिलिली फिलिली गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।
नेपाली कथानक चलचित्र सम्हाली राख है मा समावेश भएको सो गीतमा प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ ।

राजेश कुमार को संगीत तथा शंकर अधिकारी घायलको शव्दमा सम्हाली राख है बाट सिलिली सिलिली पिरतिको डुङा फिलिली बोलको लिरिकल भिडियो एबि पिक्चर्स को युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । शंकर कार्की को निर्माण र राजु लामा को निर्देशनमा यो चलचित्र निर्माण भएको हो ।
गीत सुन्न तलको लिंक क्लिक गर्नुहोला ।

Published date : 2019-07-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ