Flash
आर पोखरेल , काठमान्डाँै
गायक देवराज भटटले आफ्नो नयाँ पप गीत ‘धुम’ सार्वजनिक गरेका छन् । देवराजकोै शब्द र संगीत रहेको छ । प्रकाश खड्काको छायांकन र विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा मोडलद्धय देवराज र एन्जीला अधिकारीको फिचरिङ रहेको छ् । भिडियामा उनीहरुको प्रेम कथालाई रोचक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियो सम्पादन राजेश कुमारले गरेका छन् ।
भिडियो हेर्नुस् ।
Published date : 2018-01-04