Flash

रोशन पोखरेल , विराटनगर
अनलाइन रोधी घरको दुनियाँमा छुटटै पहिचान बनाउन सफल हाम्रो लोकबेशी रोधीघरको गिती यात्रा “ह.म्रैे रोधी घर ” युटुव मार्फत सार्वजनिक भएको छ । सन्तोष विसी , सविता ढुङ्गाना , महेश ढकाल , मिश्र काफले , विक्रम ढुङ्गानाको सुमधुर आवाजमा मायाँ प्रेम का भावहरुलाई गितमा सवावेश गरिएको छ । विक्रम ढुङ्गानाको शब्द तथा संगितमा तयार पािरएको गितमा मौलिक शब्दहरुको अधिकमात्रामा प्रयोग गरिएको छ । गितको भिडियोमा खुम बहादुर सुनार ,को रहेको छ भने अर्जुन कुमार सुनार , प्रेम कुमार थारुको सम्पादन छ । “हम्रैे रोधी घर ”गितमा अर्जुन कुमार सुनार, र रोजिना लामाको अभिनय रहेको छ ।

“हाम्रैे रोधी घर ” को भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला

Published date : 2018-01-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ