Flash

आर पोखरेल , काठमान्डौँ ।

राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त गरिएको छ । आफनो जस्तो जिवन कहिले पनी नआउने कुरा गीतमा ब्यक्त गरिएको छ ।

मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन , किङ योगीको निर्देशन भिडियोमा रहेको छ । “चन्चले नानी” गीतको भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ ।

“चन्चले नानी” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

Published date : 2019-07-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ