Flash

काठमाडौं : पछील्लो समयकी चर्चित गायिका उषा मलाहा र गायक सुसन साम्साेहाङ लिम्बुको स्वरमा रहेको गीत ‘झापाको सुपारी’को भिडियो सार्वजनिक गरिएको छ । गायिका उषा मलाहाकै शब्द तथा बिकास चौधरीको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सान थापाको निर्देशन रहेको गीतको भिडियोमा पछील्लो समयकी चर्चित मोडल अन्जली अधिकारि र सुरेन साम्साेहाङ फिचर्ड छन । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायान्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस् :

Published date : 2019-07-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ