Flash

म्यादीको बेनीमा बस्ने विवेक आचार्यसंग अचम्मैको खुबी छ । कक्षा ६ मा अध्ययन गरिरहेका आफुलाई म्याग्दी खोले भाइ भन्न रुचाउने उनि थुप्रै कलाकारहरुको दुरुस्तै अभिनय गर्दछन् ।मलाई ठूलो हास्यकलाकार बन्ने रहर छु’ उनि भन्छन् ।

टेलिभिजनमा हास्य टेलिसिरियल हेर्न नछुटाउने भद्रगोलका पांडेको ठूलो फ्यान हुन् । उनि काउली बुढिको पनि उत्तिकै अभिनय गर्दछन् ।हेर्नुस् उनको अभिनय

Published date : 2019-07-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ