Flash

काठमाडौं । गायक विश्व आरकेको आवाज रहेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक भएको छ ।  गीतमा गायक स्वयमको शव्द, लय र संगीत रहेको छ।

म्यूजिक भिडियोमा छायांकन बिशाल प्रजापतिको रहेको छ भने  सम्पादन उज्वल ढकालले गरेका छन्।  म्यूजिक भिडियोको निर्देशन भने सरोज श्रेष्ठले गरेका छन् ।

भिडियोमा  रमेश कार्की र विजया भट्रराईको अभिनय रहेका छन्।

Published date : 2018-01-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ