Flash
काठमाडौं । गायक विश्व आरकेको आवाज रहेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक भएको छ । गीतमा गायक स्वयमको शव्द, लय र संगीत रहेको छ।
म्यूजिक भिडियोमा छायांकन बिशाल प्रजापतिको रहेको छ भने सम्पादन उज्वल ढकालले गरेका छन्। म्यूजिक भिडियोको निर्देशन भने सरोज श्रेष्ठले गरेका छन् ।
भिडियोमा रमेश कार्की र विजया भट्रराईको अभिनय रहेका छन्।
Published date : 2018-01-04