Flash

आर पोखरेल , काठमान्डाँै ।

नेपाली गायन क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका नित्याशिवा को आवाजमा ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

संगीता मल्ल ठकुरीको शब्द तथा देवेन्द्र नेवा को संगीत गीतमा रहेको छ । गीतमा मायालु जोडीहरुको मन भित्रका भित्री भावनाहरुलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

मुकेश हुमागाइ को छायांकन , नविन निरौलाको सम्पादन तथा शंकर अधिकारी घायलको निर्देशन भिडियोमा रहेको छ । ”सयौ डाडा काटेर चोखो माया गाँस्न मन लाग्यो“ गीतको भिडियोमा विकाश लामिछाने र सन्जुको अभिनय रहेको छ ।

”सयौ डाँडा काटेरे“ गीतको पुरा भिडियो हेर्न क्लिक गर्नुहोला ।

Published date : 2019-07-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ