Flash

आर पोखरेल , काठमान्डाँै ।
लोकदोहोरी गायक तुलाराम क्षेत्री र गायिका मालती खरेलको आवाजमा सजिएको निकै मौलिक लोकदोहोरी गीत “कपुरकोटमा भेटन आउ सानु ” गीतको भिडियो ब्लोसम म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।

लोक सस्कृतिलाई जर्गेना गदैँ माया प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुर्णिमामा जुन झुल्किदा आफनी प्राण प्यारी मायालुलाई भेटन आग्रह गरिएको छ । तुलाराम क्षेत्रीको शब्द तथा कमल ज्योतीको लय सिर्जना गीतमा रहेको छ ।

सागर गौत्तमको छायाँङकन तथा रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन भिडियोमा रहेको छ । “कपुरकोटमा भेटन आउ सानु ” गीतको भिडियोमा रेश्मा सुवेदी , अर्जुन डिसी , भुपी विरही , कविता बुढा मगरको अभिनय भिडियोमा रहेको छ ।

“कपुरकोटमा भेटन आउ सानु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-10

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ