Flash

आर पोखरेल, काठमान्डाँै ।
नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका ”मेरो साथ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमिका ले मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । दोस्तिहाङ्ग राईको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्किको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरीको छायाँकन , अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ । ”मेरो साथ” गीतको भिडियोमा लक्ष्मी तामाङ्ग र सजन गुरुङ्गको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको पुरा भिडियो ।

Published date : 2019-07-12

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ