Flash

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पछिल्लो समय सर्जक कलाकार सबैलाई तिजविशेष गीतहरू सिर्जना रेकर्ड र भिडियो निर्माण गर्नका लागि भ्याइनभ्याई छ ।
धेरै जसो कलाकार ले त आफ्नो तिज विशेष कोशेली हरु सांगीतिक बजारमा प्रस्तुत समेत गरिसकेका छ्न भने अझै धेरै तयारी मै रहेको पाइन्छ ।
यसै क्रममा देब शाहनी र मनु बनको आवाजमा रहेको तिज गीत घर छोडेर जा भर्खरै मात्रै सार्बजनिक भएको छ ।
सांमाजिक संजाल र टिकटक मा निकै भाइरल भैरहने मोडल तथा गायिका तिर्सना बुढाथोकी अमर थापा र बिनु कार्की को अभिनय रहेको यश गीतको म्युजिक भिडियो Usa र नेपाल मा खिचिएको हो ।
गीतको म्युजिक भिडियो रामु बिरहि र अमर ले निर्देशन गरेका छ्न भने टेक पुन र सुनिल घर्तिले छायांकन गरेका हुन ।
मिलन बुढा क्षेत्रीले सम्पादन गरेको यश गीतको लय शब्द रामु बिरही आफैले बनाएका छ्न् ।
आउनुहोस् भिडियो हेरौं :

Published date : 2019-07-13

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ