Flash

काठमाण्डौ असार २९ – चर्चित मोडल द्वय गीता राई र सगुन श्रेष्ठ अबिनित तीज गीतको म्युजिक भिडियोको सुटिङ हिजो सम्पन्न भएको छ । बिष्णु न्यौपानेको शब्द र खेम राज पौडेलको लयमा तयार गरिएको सो तीज गीतमा लोक गायिका सुनिता सुनार र गायक खेमराज पौडेल ले स्वोर दिएका छन । बसन्त लामाको निर्देशान् र बिष्णु सेवाले छायांकन गरिएको उक्त भिडियो चितवनको चोक बजार स्थित रोयल बेंकेट पार्टी प्यालेशमा छायांकन गरियोको थियो । एक जमना म्युजिक भिडियो तर्फ बलियो खम्बाको रुपमा आफुलाई स्थापित गराइ सकेका झन्डै पाच सात सय मुजिक भिडियोमा अभिनय गरी सकेकी चर्चित मोडल गीता राई अझै पनि आफुमा म्युजिक भिडियो प्रती समर्पित भइ आम दर्शक माझ पुगी रहन सक्ने जोस जाँगर रहेको बताउछिन ।

हजार बाह्रसय भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय तथा तीन चार सय म्युजिक भिडियोको निर्देशान गरी सकेका चर्चित मोडल सगुन श्रेष्ठको पनि उस्तै जोस जाँगर रहेको बताउछन । गीता राइले अभिनय गरेका तिते करेलीले, झिम झिम सानु, पछेउरी लेउ बैना, निस्ठुरी मायालु, जस्ता दर्जनौ गीत हरु सुप्पर हिट भएका थिए भने सगुन श्रेष्ठ द्वारा अभिनित, छम छम पाउजुले, डाँडै काटी जाउ बरु निर्माया, यो मोबाइल फोनले, स्याङजालीलाइ नभन झाली, बोले हुन्छ बरु मुख खोलेर, साइनो लाइदेउन, बोले हुन्नर, सिलाइदिउला भोटो, जाम त भने बनको बाटो, हिमाल राम्रो हिउले जस्ता दर्जनौ गीतहरु सुप्पर हिट भएका थिए । मोडल द्वय भन्छन अब हामी पुन आफ्नो कर्मलाई निरन्तर्ता दीई दर्शक सामु आइरहने बताउछन ।

Published date : 2019-07-14

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ