Flash

आकाक्षा पोखरेल , काठमान्डौँ ।
आफुलाई पालन पोषण गर्ने सन्तान जेलमा भएको र परिवारमा रहेको अर्को सन्तान गाउँमा भएको कारणले काठमान्डाँैको व्यस्त सडकमा आउने बटुवाको शरिरको तौल नापेर सामान्य जिवन जिउदै गरेकी८३ वर्षिय बृद्धा फेला परेकी छन ।

जिवनको ८ दर्शक पार गर्दा समेत सडकमा सामान्य काम गरेर जिविका चलाउने अवस्थामा पुग्नु भएकी रामेछापकी एक आमा सडकमा आफनो दैनिक गुजारा चलाउनको लागी बाध्य भएकी छन । आकाशे पुलमा बसेर आफनो जिवनको जिउनको लागी रात दिन नभनी पानीमा उनले काम गरिरहेकी छन ।

सहयोगी हरुको सहयोगबाट आफुले जिवनमा कपडाहरु पाएको उनले बताइन । चर्चित भिडियो निर्देशक बविता श्रेष्ठले अशक्त अवस्थामा भएको आफैले कमाएर सडकमा बेसहारा भएर काम गर्ने आमालाई सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

Published date : 2019-07-15

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ