Flash

आर पोखरेल , काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका इन्दिरा भटटराईको आवाजमा सजिएको मौलिक तिज गीत “नाचौ मितिनी ”गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा चेलीको बेदनाका साथमा नारीहरु विचको पिडालाई समेटिएको छ । गीतमा नारीहरुले भोगेका हरेक कुरालाई निकै मेहनत गरेर समेटिएको गायिका भटटराईले बताइन ।

दिनेश अधिकारीको शब्द तथा सन्तोष श्रेष्ठको लय सिर्जना गीतमा रहेको छ । सुदिप सागरको एरेन्ज गीतमा रहेको छ । भागिरथ गाहाको छायाँकन , विष्णु शर्माको सम्पादन तथा सम्झना बुढाथोकीको निर्देशनमा गीतको भिडियो तयार पारिएको छ । “नाचौ मितिनी ”गीतको भिडियोमा सम्झना बुढाथोकी , नितु कोइराला , सरस्वती राना थापा , बालकलाकार ओहोरी भटटराई , सदिक्षाको नृत्य रहेको छ ।

“नाचौ मितिनी ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ