Flash

आर पोखरेल , काठमान्डाँै ।

बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राई को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत ” मुस्काएर अलि अलि” सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा निमार्ण गरिएको चलचित्रमा जिवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको गीतर संगीत रहेको छ ।

गीतमा रबिन श्री र अस्मि लाई चलचित्रमा डेब्यु गरिएको छ । जिवनका रोमान्चिक पल हरु लाई समेटर तयार गरिएको छ । राजन महर्जन को कोरियोग्राफिमा सुशील डाँगी को छायांकन ,बिश्वास भण्डारी को सम्पादन ,नृत्य राजन महर्जन रहेको छ । साउन २४ गते रिलिज हुने काचुलिका बितरक तिरुपती पिक्चर्सले वित्तहरण गर्ने भएको छ ।

” मुस्काएर अलि अलि” गीतको पुरा भिडियो हेर्नुहोस ।

Published date : 2019-07-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ