Flash

शिव राजा र बिष्णु बुढथोकीको आवाजमा रहेको गज्जबको गीत ‘प्रियसी आई लभ यु’ सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको गीतमा प्रेम र प्रेमिल जोडीहरुको भावलाई देखाइएको छ । शिवराजाकै शब्दरचनामा बनेको गीतमा चेतन राज कार्कीको संगीत रहेको छ ।
राजधानीका बिभिन्न स्थानहरुमा छायांकन गरिएको गीतको भिडियो एकदमै सुन्दर बनेको छ । प्रविण भट्टको निर्देशनमा बनेको गीतको भिडियोमा सरोज दहाल र सिर्जना श्रेत्रीको अभिनय रहेको छ । गोकुल अधिकारीको छायांकन रहेको ‘आई लभ यु’बोलको गीतलाई निर्देशक भट्टले नै सम्पादन गरेका छन् । युवा पुस्ताको कथाबस्तु समेटिएको गीतलाई दर्शकहरुले रुचाउनेमा गीतको निर्माण पक्ष बिस्वस्थ छ ।

Published date : 2018-01-04

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ