Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि निकै लामो सयमा यता क्रियासिल हिम सम्झौता डिजिटल प्रालिले भर्खरै मात्र एक आधुनिक गीत सार्बजनिक गरेको छ । उक्त गीत शिब कश्यापको शब्द तथा शिबराज गौतमको संगीतमा “पत्थरकि देवी” बोलको रहेको छ ।

कारणबस आफ्नी प्रेमिका बाट टाढा रहनु परेको कथामा एक युवाको छट्पटि समाबेश गरिएको गीतमा प्रताप दाशको सुमधुर स्वर सुन्न सकिन्छ । “पत्थरकि देवी” बोलको गीतको म्युजिक भिडियोमा दिनेश बस्नेत, पार्वती महतो र श्रेया गौतमको मन लोभ्याउने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिबराज गौतमले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन नेत्र गुरुङ्गले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-07-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ