Flash

काठमाण्डौ श्रावन ०४ । लोकप्रिय गायक बद्धि पंगेनी र गायिका सिर्जु अधिकारीको आवाजमा सजिएको मौलिक तिज गीत “तिजको दर “ गीतको भिडियो बजारमा आएको छ । गीतमा तिजमा नारीहरुले मनोरञ्जनका लागी एवम आफनो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा दुख सुख साटासाट गर्ने कुरालाई समेटिएको छ । गीतमा तिजको महिमालाई समेटिएको छ ।

रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना बाट सुसजित गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा शंकर विसी , सिर्जु अधिकारी र कल्याण रत्न कार्किको नृत्य तथा अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ