Flash

आर पोखरेल, काठमान्डौँ ।
आधुनिक गीत गायनको क्षेत्रमा विशिष्ट स्थानमा रहन सफल गायक सि डी विजय अधिकारीको आवाजमा ”पागल बनाायौ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रेमिल मन भित्रका वेदनालाई समेटिएको छ । मायालुको वियोगले जिवनमा निरासा भएको कुरालाई गीत मार्फत समेटिएको छ । गीता होमियो चाम्लिङ्गको शब्द तथा डि आर अटुको संगीत तथा एरेन्ज राजु कार्किले गीतमा गरेका छन । गीतको भिडियोमा दिपक गिरीको छायाँँकन , अविनास डिसीको सम्पादन तथा आयुष क्षेत्री प्रिन्सको निर्देशन भिडियोमा रहेको छ ।गीतको भिडियोमा दिपक र अंजनाको अभिनय रहेको छ ।

”पागल बनायौ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ