Flash

आर पोखरेल, काठमान्डौँ ।
लोक दोहोरी गायिका टिका पुन र गायक पुष्प थापा मगरको आवाजमा ”तिम्रै यादमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेम पछिको विछोडको अवस्थालाई चित्रण गरिएको कथाबस्तुलाई गीतमा समेटिएको छ । प्रकाश थापा पुलामी मगरको शब्द तथा लय सिर्जना तथा ऐ वी भण्डारीको एरेन्ज गीतमा रहेको छ । मायालुको अभावमा नहुदाँको अवस्थामा आउने पिडालाई गीतमा समेटिएको छ ।रोहित श्रेष्ठको छायाँकन , मनोज डिसी को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”तिम्रै यादमा” गीतको भिडियोमा मनोज , सुशिला तामाङ्ग र साथीहरुको अभिनय रहेको छ ।

”तिम्रै यादमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ