Flash

आर पोखरेल , काठमान्डौँ ।
बिजि बर्मा फिल्मसको ब्यानर निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत“कलेजीको कुना कुना गीतको ”भिडियो सार्वजनिक भएको छ ।
कला राई को प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ। शंकर अधिकारी घायल को गीत संगीत मा , अनिता लामाको स्वर रहेको छ भने राजन महर्जन को नृत्य ,सुशील डागिको छायांकन ,बिश्वास भण्डारी को सम्पादनमा दिपक राई र भुमा सापकोटा को अभिनय रहेको छ।

“कलेजीको कुना कुना “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-07-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ