Flash

युवा सर्जक तथा गायक तेजेन मल्ल र जमुना शाहीको आवाजमा रहेको निकै रमाइलो रोइला गीत घमण्ड सार्वजनिक भएको छ ।
गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक तेजेन मल्लले गीतलाई सबै मिडिया,स्रोता दर्शकहरुबाट धेरै भन्दा धेरै माया पाउनेमा आफु आशावादी रहेको बताउनु भयो । गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ ।

उता निर्देशक सरोज रोशन भट्टराइले पनि गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै आफुले गीतमा सक्दो मेहेनत गरेको बताउदै गीतलाई सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताउनु भयो । एस.थ्रि के इन्टरटेन्डमेन्डको प्रस्तुती रहेको सो गीतलाई नारायण अधिकारी र किशोर लामिछानेले प्रस्तुत गरेका हुन भने तेजेन मल्ल र तुफान मल्लले शव्द सिर्जना गरेका हुन । गीतको लय सिर्जना भने प्रेम पौडेलले गरेका छन ।

गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस ।

Published date : 2018-01-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ