Flash

डा अनिल बरालको शब्द र सचिन सिंहको संगीतमा नयाँ गीत ‘अगालै भरी ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गायक स्वरुपराज आचार्यकोको स्वर रहेको छ भने डा बरालको आफनै यु ट्युब च्यानल ”हाम्रो खाता” बाट शुक्रबार साझ गीतको भिडियो सार्वजनिक गरिएको हो । युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा बेनिशा हमाल र डा सुभाष आचार्य अभिनित छ्न भने उत्सव दाहालको क्यामेरा बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रागेको छ ।
कविता र गीत लेखनमा विशेष रुची राख्ने डा बरालको यस अघि दुःखको कथा समाबेश ‘एउटा खाता’ गीत आइसकेको छ ।

Published date : 2019-07-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ