Flash

नेपाली संगीत क्षेत्रमा छोटो समयमानै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका अनिता चलाउनेको यो वर्षको तीज गीत सार्वजनिक भए संगै दर्शकको रोजाइमा पर्न सफल भएको छ । तीजको अवसर पारेर प्रत्येक वर्ष गीत निकाल्दै आएकी चलाउनेको तीज गीत ‘टिकटकमा भिडियो’
केहि दिन अघि मात्र सार्वजनिक भएको थियो ।

”टिकटकमा भिडियो ” मा प्रल्हाद सुवेदीको शब्द र बसन्त थापाले संगीत र आशिष अविरलको एरेन्ज रहेको छ । गीतको म्युजिक भिडियोमा फुलन्देकी आमा र काउली बुढीले अभिनय गरेका छन। भिडियोको निर्देशक पुराना निर्देशक शिव विकले गरेका छन। पछिल्लो समयको समसमयिक विषयमा रहेर गीत तयार पारिएको छ । गायनको को साथसाथै संचारकर्ममा पनि सक्रिय रहेकी अनिताको यस अघि धेरे आधुनिक ,देउडा र लोक गीतहरुलाइ दर्शकहरुले अत्याधिक मन पराइसकेका छन् ।

Published date : 2019-07-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ