Flash

गायक सुमन केसी र गायिका दीपा लामाले आवाज भरेको चलचित्र ‘क्याप्टेन’मा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत चर्चित छ । अब, सुमन र दीपाकै आवाजमा एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतकार अम्बिका गुरुङको मनछुने शब्दमा तयार भएको ‘तिम्रो साहारा’ बोलको गीतमा शंकर थापाको संगीत छ ।
यो गीतको म्यूजिक भिडियोलाई पनि आकर्षक बनाइएको छ । अर्जुन अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
भिडियोमा समिम खान र उकुशा गिरीलाई देख्न सकिन्छ । समिमले केही हिन्दी गीतका म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेका छन् ।
भिडियोमा समिम र उकुसाको प्रेमलाई आकर्षक तरिकाले देखाइएको छ । यूवायूवती प्रेममा परेपछि हुने प्रेमको आशक्ती र उत्पन्न हुने भावनामा नै यो गीत तयार पारिएको छ ।

Published date : 2019-07-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ