Flash

आर पोखरेल , काठमान्डाँै ।
झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका विष्णु परियार र गायक राजन बाखरेलको मौलिक तिज गीत ”राष्ट्रपति”को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
देशमा ब्याप्त अन्याय र अत्याचारलाई गीतमा समेटिएको छ । गरिवी र भोकमरीलाई मौलिक तिज गीतमा रहेको छ । दिलिप रेग्मीको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको छायाँकन , दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । ”राष्ट्रपति”गीतको भिडियोमा एलिना रायमाझी , दिलिप रेग्मी , यादव देवकोटा सरापेको अभिनय रहेको छ ।

”राष्ट्रपति”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-08-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ