Flash

अर्चना सुवेदी ,काठमान्डाँै ।
सुदुर पश्चिमको विकट हिमाली जिल्ला बाजुराको बुढीनन्दा नगरपालिकाका पविन्द सुनार चर्चित सिगिङ रियालिटी शो लोक स्टार नेपालका प्रतिष्पधी पविन्द्र सुनारले आफुलाई लोक स्टार बनाउनको लागी सहयोग गर्न सबै देश तथा विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदि बहिनीलाई आग्रह गरेका छन ।
सानै उमेर देखी गीत संगीतको क्षेत्रमा निकै रुची राख्ने उनलाई सहयोग गर्नको लागी सबै सगं अपिल गरिएको छ । उनलाई भोट गर्नको लागी मोवाइलको म्यासेज बक्समा गई एल टाइप गरि एक स्पेस दिएर भोटिङ कोड २५ टाइप गरेर ३७००० मा पठाउनको लागी उनले आग्रह गरेका छन ।

Published date : 2019-08-01

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ