Flash

आर पोखरेल , काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका कविता थापाको आवाजमा मौलिक तिज ”माइतीमा जाउँ कसरी जाउँ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
मौलिक रुपमा तयार पारिएको गीतमा ग्रामिण परिवेश सुहाउदो तरिकाले प्रस्तुत गरिएको छ । कविता थापाको शब्द तथा लय सिर्जना तथा वि वि अनुरागीको एरेन्ज गीतमा रहेको छ । रेशम दलामीको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन तथा गोविन्द श्रेष्ठको नृत्य निर्देशनमा भिडियो तयार गरिएको छ । ”माइतीमा जाउँ कसरी जाउँ ” गीतको भिडियोमा अञ्जली अधिकारी र अर्जुनको अभिनय रहेको छ ।

”माइतीमा जाउँ कसरी जाउँ ”
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2019-08-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ