Flash

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजलाई मध्ये नजर गर्दै बोम बहादुर घर्ति र सिर्जना झाक्री मगर को नया तिज गित ‘छम्म छम्मी’ सार्बजनिक भएको छ ।

बासुदेव पोखरेलको शब्दमा रहेको गीतको लय शिर्जना किशोर खत्रीले गरेका छन् भने सिर्जना झाक्री मगर र कुन्जा मणि थापाको आबाज रहेको छ ।

गीतको भिडियोलाई निर्देशक डि.आर सुजनले गरेका छन् भन्ने कोरियोग्राफर समिर थोकरले गरेका छन् । रेसम दर्लामीले छायांकन गरेको गीतको सम्पादन मिन रावलले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा किशोर खत्री सिर्जना झाक्री मगर र मनिषा पोख्रेलको नाच देख्न्न सकिन्छ । यो भिडियो धुन नेपालको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको छ ।

हेर्नुहोस भिडियो

Published date : 2019-08-02

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ