Flash

विराटनगर , पौष २१
नेपाली साँगीतिक क्षेत्रमा क्रियाशिल सुमन विरहीको उत्कृत्ट शब्द सिर्जनामा बास्तविक भोगाईमा आधारित नयाँ गित “बैगुनीलाई सम्झी” रुने दिन बजारमा आएको छ । मार्मिक मौलिक मर्मस्पसि भावहरु गितमा रहेको छ । मनका सपनाहरु बोकेर पराइको देशमा आफनो श्रम बेचिरहेका नेपाली श्रमिकहरुको कथा गितमा समेटिएको छ ।धन कमाउने आशामा आफना परिवारका सदस्यलाई छोडेर जानुको पिडा आफैमा रहेको छ । “बैगुनीलाई सम्झी”गितमा दिनेश दाहाल क्षेत्री धमेन्द्रको सुमधुर आवाज रहेको छ । राजन ठकुरीको संगितमा रहेको गितमा नारायण , अवतार र दिविसाको अभिनय रहेको छ । आफनी प्राण आमालाई त्यागेर अर्कैको घरमा गएकी आफनी मायालु माझँमा आफनो भेट नहोस भन्ने कामना गायकले गरेका छन । सागर गौतमको छायाँकन , सुमन बैरागीको निर्देशनमा रहेको भिडियोलाई दिशन शाहले सम्पादन गरेका हुन ।

“बैगुनीलाई सम्झी” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

Published date : 2018-01-05

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ